पार्क गौचरन किघास काट्ने मेलाको हो यसको संरक्षक ?

दिशानिर्देश समाचारमहेन्द्रनगर, २७ साउनमहेन्द्रनगर बजारको दक्षिण तर्फ यौटा पार्क छ जो पार्क पञ्चायत रजत जयन्तीको समयमा बजार क्षेत्रका व्यापारीहरुको सल्लाह गरी महेन्द्रनगर नगरपालिकाका त्यसबेलाका मेयर धर्मराज जोशीको कार्यकालमा बनाएको भए पनि पार्क निर्माणको विशेष भूमिका भने अञ्चलाशीधको थियो र सल्लाहकार दानसिंह रावल, इश्वरी प्रसाद शास्त्री, केएफ नाहाटा लगायतका प्रमुख व्यक्तिहरु थिए । निर्माण गर्दा केडीसी … Continue reading पार्क गौचरन किघास काट्ने मेलाको हो यसको संरक्षक ?